‘मायालु तिमी मेरी हौ’ मा वर्षा सिवाकोटीकाे ग्ल्यामरस लुक (भिडियो)

लण्डन । नायिका वर्षा सिवाकोटी आफ्नो अहिले सम्मकै ग्ल्यामरस म्युजिक भिडियोमा देखा परेकी छिन् । गायक प्रमोदराज न्यौपानेको नयाँ गीत ‘मायालु तिमी मेरी हौ’ मा उनी मोडल भिजु पार्कीसँग रोमान्टिक लुक्ससँगै अन्तरंग दृश्य हरुमा देखिएकी हुन् । प्रमोद राज न्यौपानेको श्वर र संगीत रहेको यस गीतका रचनाकार नृपेश उप्रेती हुन् । दुवै जना हाल बेलायत … Continue reading ‘मायालु तिमी मेरी हौ’ मा वर्षा सिवाकोटीकाे ग्ल्यामरस लुक (भिडियो)